कुखुरा प्रवद्र्धन कार्यक्रममार्फत अन्डाको आयात प्रतिस्थापन गरिने
राजाराम कार्की/साउन २५, काठमाडौँ । नेपालले आगामी एक वर्षभित्र अन्डा आयात गर्नु नपर्ने भएको छ ।
सरकारले आफ्नो नीति तथा कार्यक्रममार्फत आगामी एक वर्षभित्र देशलाई अन्डामा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार...