ओखलढुंगामा छिमेक लघुवित्त विकास बैंकले १५ औँ वार्षिक उत्सव मनायो
पूर्णप्रसाद न्यौपाने/मङ्सिर ११, ओखलढुंगा । छिमेक लघुवित्त विकास बैंक शाखा वर्णालु ओखलढुंगाले आफ्नो स्थापनाको १५ औँ वार्षिक उत्सव विभिन्न कार्यक्रम गरी मनाएको छ । छिमेकले वार्षिक उत्सवको अवसर...