वैदेशिक रोजगार मागपत्र दुतावासबाट अनिवार्य प्रमाणीकरण गर्नुपर्ने मन्त्रीपरिषदको निर्णय
बैशाख २४,काठमाडौं | वैदेशिक रोजगार मागपत्र सिफारिस निर्देशिका २०७५ लाई मंत्रिपरिषद्ले स्वीकृति गर्ने निर्णय गरेको छ । सोमबार सांझ बसेको मन्त्रीपरिषको बैठकले पारित गरेको निर्देशिका अनुसार अब म्यानपावर कम्पनीले विदेशबाट...