विदेशमा कार्यरत नेपालीले दूतावासबाटै श्रम स्वीकृति नवीकरण गर्न पाउने
असोज ३,काठमाडौं | नेपाली कामदारले विदेशस्थित नेपाली दूतावासबाटै दुई पटकसम्म पुन: श्रम स्वीकृति लिन पाउने भएका छन् । वैदेशिक रोजगारीमा रहेका कामदारहरुलाई विदेशस्थित नेपाली नियोगबाटै श्रम स्वीकृति नवीकरण (रि-इन्ट्री) गर्न...