कोलम्बो प्रोसेसको उच्चस्तरीय बैठक २९ र ३० गते काठमाडौंमा बस्दै
कात्तिक २६, काठमाडौं । वैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मन्चको रुपमा रहेको कोलम्बो प्रोसेसको उच्च अधिकारीस्तरीय र मन्त्रीस्तरीय परामर्श बैठक काठमाडौंमा बस्ने तय भएको छ । कात्तिक २९...