अब मलेसिया जाने कामदारले लागत तिर्नु नपर्ने, कहिलेदेखि सुरु हुन्छ काम ?
असोज १४, काठमाडौँ | मलेसिया नेपालबाट जाने सबै कामदारको खर्च बेहोर्न तयार भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले अतिरिक्त शुल्क लिएको भन्दै मलेसिया रोजगार सम्बद्ध संस्था खारेज गरेपछि...