‘फ्री भिसा फ्री टिकट’ लागू भएको १० बर्ष पुरा: ६ खर्ब बढीको अवैध अशुली, श्रमिकसंगै पैसा विदेशतिरै
दश बर्ष अघि २०७२ असार २१ गतेका दिन तात्कालिन श्रममन्त्री टेक बहादुर गुरुङले 'फ्री भिसा फ्री टिकट' को नीति लागू गराए । उक्त नीति लागू भएको हिजो सनिबार १० बर्ष...