बिभागमा श्रम स्वीकृति दिन ढिलासुस्तीसँगै कर्मचारी र विचौलिया बीच ‘सेटिङ’ फेरी सक्रिय
काठमाडौँ । वैदेशिक रोजगारमा सहजै हुनुपर्ने श्रमस्वीकृतिमा बिभिन्न नाममा वैदेशिक रोजगार बिभाग अन्तर्गत ताहाचल स्थित श्रम कार्यालयले अनलाइन श्रम दिन ढिलासुस्ती गर्दै चलखेल गर्ने गरेको पाइएको छ । सम्बन्धित कार्यालयका...