‘विदेशमा रहेका कामदार र रोजगारदातासंग निरन्तर सम्पर्कमा छौं’ – म्यानपावर संचालकहरु
बैशाख १३, काठामाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस (कोभिड -१९) का कारण विश्व श्रमबजार ठप्प छ । श्रम गन्तव्य मुलुकहरुमा समेत लकडाउनका कारण अधिकांश उद्योग कलकारखाना बन्द अवस्थामा रहेका...