जापान रोजगारीः कात्तिकमा परीक्षा, ६० प्रतिशत अङ्क ल्याउनुपर्ने
भदौ १७, काठमाडौं । जापान सरकारले औपचारिक रुपमा आप्रवासी कामदार भित्रयाउने प्रक्रिया शुरु गरेको छ । जापान सरकारले यसअघि नै विभिन्न १४ क्षेत्रमा नेपाललगायत ९ देशबाट विदेशी कामदार भित्रयाउने घोषणा...