रेखा थापाको फिल्म ‘उपहार’ को ट्रेलर सार्वजनिक (भिडिओ)
फागुन ४, काठमाडौँ | रेखा थापा अभिनीत तथा निर्मित फिल्म 'उपहार' को ट्रेलर सार्वजनिक गरिएको छ।
शुक्रबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो। सार्वजनिक ट्रेलरमा काठमाडौं महानगरपालिकाले सर्वसाधारणको...