प्रसाद-२ निर्माता सुवास थापाविरुद्ध साढे ६२ लाख रुपैयाँको चेक बाउन्समा मुद्दा दायर
चैत २०, काठमाडौँ | चर्चित निर्माता सुवास थापाविरुद्ध चेक बाउन्सको मुद्दा दर्ता भएको छ । काठमाडौं प्रहरी परिसरमा केशव पाण्डेले ६२ लाख ५० हजार रुपैयाँको चेक बाउन्स मुद्दा दर्ता गरेका...