दुबईमा ‘नेफ्टा अवार्ड’ चलिरहँदा हलबाटै किन बाहिरिए आर्यन सिग्देल ?
पुस १०, काठमाडौँ | शुक्रबार राति, दुबइमा अवार्ड वितरण भैरहेको बेला चकलेटी उपनाम पाएका नायक आर्यन सिग्देल भने हलबाटै बाहिरिए । उनले अवार्ड कार्यक्रम बहिष्कार गरेर बाहिरिएको कुरा आईरहेको बेला...