माघ, काठमाडौं । बलिउडका स्टार शाहरुख खान भन्ने बित्तिकै सायदै उनलाई मन नपराउने कमै होलान् । उनी जहाँ जहाँ पुग्छन् त्यहाँ उनका फ्यानहरुको यति ओईरो लाग्छ कि नियन्त्रण गर्नै सकिदैन...