कविता -“नयाँ वर्ष
-तारा सुनुवार
स्वागत छ २०७४तिमीलाई
देशमा संघियता डाेराउने
बाटाे प्रष्ट गरि अाउ,
तह तहमा भएकाे
विवदलाई सुल्झाउने गरि अाउ ।
स्वागत छ२०७४ तिमिलाई
दृष्टि फेर्न गाराे हुनेहरूलाई
परिवर्तन काे साहास
जुटाउने अाँट लिएर अाउ ,
बाटाे बिराएकाहरूलाई
विन्दुमा पुराउने
विचार लिएर अाउ...