जेठ १५ गतेको प्रदर्शनमा सहभागी हुन राजावादीको अपिल
काठमाडौँ | राजसंस्था पुनर्स्थापनाका लागि गठित संयुक्त जनआन्दोलन समितिले आगामी जेठ १५ गते काठमाडौँमा हुने प्रदर्शनमा सहभागी हुन उपत्यका बाहिरका जनतालाई पनि आह्वान गर्ने निर्णय गरेको छ । आइतबार समितिका...