जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसक्दा जनता निराशा भए:महामन्त्री थापा
असार ९, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले देश हाँक्ने जिम्मेवारी पाएको कांग्रेसले लय पक्रन नसकेको बताएका छन्। आज काठमाडौं आयोजित क्षेत्रीय सम्मेलनलाई सम्बोधन गर्दै थापाले निर्वाचनबाट देश हाँक्ने...