अमेरिकी विदेशमन्त्री चीनमै छँदा चिनियाँ बम वर्षक जहाजद्वारा ताइवान घेराउ !
असार ५,काठमाडौँ | चिनियाँ बमवर्षक विमानहरुले ताइवानलाई घेरेका छन् । सोमबार राति भएको घेराउको जानकारी ताइवानी नागरिकहरुलाई दिइएको चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले उल्लेख गरेको छ ।
भ्रमणमा आएका अमेरिकी विदेशमन्त्री...