कोरोना परीक्षण बढाइने, लकडाउन नमान्नेलाई थुनामा राखिने
कालिका खड्का | वैशाख ३, काठमाडौँ | कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले कोरोना भाइरसको सङ्क्रमण रोकथाम र नियन्त्रणका लागि सङ्ख्यात्मक रुपमा परीक्षण बढाउने निर्णय गरेको छ । समितिको...