विश्वकपमा चम्किएका नेदरल्यान्डका युवा फर्वार्ड ग्याक्पो लिभरपुलमा अनुबन्ध
पुस १२, काठमाडौँ । कतार विश्वकपमा चम्किएका डच खेलाडी कोडी गाक्पोलाई इङ्लिस प्रिमियर लिग क्लब लिभरपुलले भित्र्याउने भएको छ।
२३ वर्षीय गाक्पो हाल घरेलु क्लब पीएसभी एन्डधोभन खेलिरहेका छन्। स्ट्राइकर गाक्पोको...