वैशाख २२, काठमाडौं । प्रहरीले पूर्वसभासद गायत्री साह सहित उनको श्रीमानलाई पक्राउ गरेको छ । ललितपुर प्रहरीले उनिहारुलाई पक्राउ गरेको हो ।
साहले २८ फागुनमा मेडिसिटी अस्पतालमा छोरालाई जन्माएकी थिइन् ।...