पाँच वर्षभित्र काठमाडौँ–रक्सौल रेल बन्ने: प्रधानमन्त्री ओली
वैशाख ३० काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण राजकीय भ्रमण दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा उठाउन उपलब्धिमूलक भएको बताउनुभएको छ ।
राष्ट्रियसभाको आजको बैठकमा भारतीय प्रधानमन्त्रीको...