राजपाको युवा संघ अध्यक्षसहित नेताहरु माओवादी केन्द्रमा प्रवेश
कात्तिक ७, काठमाडौं | राष्ट्रिय जनता पार्टी (राजपा) सम्बद्ध तराई मधेस स्वयमसेवक संघका केन्द्रीय अध्यक्ष अजय पटेल, महासचिव अनिल कुशवाहा, नेपाल प्राध्यापक संघका नेता अर्जुन पटेल, तराई मधेस विद्यार्थी फन्टका...