माओवादी केन्द्रद्वारा केन्द्रीय कार्यालय बिघटन
भदौ ११, काठमाडौं । नेकपा माओवादी केन्द्रले केन्द्रीय कार्यालय (हेडक्वाटर) बिघटन गरेको छ । माओवादी केन्द्रको उच्च संरचना अब सचिवालय हुनेछ ।
माओवादीको आज बसेको केन्द्रीय कार्यालय बैठकले केन्द्रीय कार्यालय बिघटन...