असार २०, प्यूठान । प्यूठान नगरपालिकाको मेयरमा माओवादी केन्द्र विजयी भएको छ ।
माओवादी केन्द्रका अर्जुनकुमार कक्षपति ५ हजार ३ सय १४ मत ल्याएर विजयी भएका छन् ।...