राप्रपा बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन बुर्तिबाङमा
कृष्ण कँडेल/माघ २१, बागलुङ । राष्ट्रिय प्रजातन्त्र पार्टीको देशैभर एकै साथ हुने क्षेत्रीय अधिवेशन अन्तरगत बागलुङ क्षेत्र नम्बर–३ को अधिवेशन पनि आज बुर्तिबाङमा हुँदैछ ।
अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ...