नेविसंघद्धारा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना
जितेन्द्र भण्डारी/असोज २०, पाँचथर । नेपालीहरुको महानपर्व विजयादशमी तथा शुभ दीपावलीको अवसर पारेर नेविसंघले आज पाँचथर सदरमुकाम फिदिममा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
पाटी कार्यालयमा आयोजित उक्त कार्यक्रममा...