साउन ११, काठमाडौं । व्यवस्थापिका संसदले राष्ट्रपतिबाट जारी भएको बाधा अड्काउ फुकाउ आदेश बहुमतले पारित भएको छ ।मंगलबारको छलफलपछि संसदमा पेश भएको बाधा अडकाउ फुउकाउ आदेश संसदका बहुमत सदस्यले पारित...