साउन ७, काठमाडौँ । व्यवस्थापिका संसदमा पेश भएको आर्थिक विधेयक २०७३ फेल भएको छ । आज बसेको संसद बैठकमा आर्थिक विधेयकमाथि मतदान हुँदा उक्त विधेयक बमहुमतले अस्वीकृत भएको हो ।प्रधानमन्त्री केपी...