दाङमा मन्त्री बरालले भने – ‘लागूऔषधले समाज दूषित बन्दै’
असार १३, दाङ | प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले लागूऔषधको प्रयोगले समाज दूषित बन्दै गएको बताउनुभएको छ ।
अभिभावकले चासो नदिँदा अधिकांश बालबालिका लागूऔषधको शिकार भएको बताउँदै मन्त्री...