असोज २३, काठमाडौं । संघीय संरचनाअनुसार हाललाई ७ प्रदेशको लागि अस्थाई राजधानी तोकिएको छ । त्यस्तै मुलुकमा १५ वटा मन्त्रालय राख्न प्रस्ताव गरिएको छ । हाल विद्यामान ३१ वटा मन्त्रालयलाई...