नयाँ विज्ञापनका लागि मन्त्रालयले रिक्त दरबन्दी आयोग पठायो
असोज २२, काठमाडौँ । सामान्य प्रशासन मन्त्रालयले सहसचिव र उपसचिवको रिक्त दरबन्दी लोकसेवा आयोगमा पठाएको छ ।
आउँदो बुधबार आयोगले ती दुई तहको विज्ञापन गर्नका लागि रिक्त दरबन्दी पठाएको मन्त्रालयका जनशक्ति...