घर फर्किने इच्छा व्यक्त गर्दैँ लेबनानमा रहेका नेपाली, दूतावासमा आउन थाले फाेन
असोज १०, काठमाडौँ । इजरायल र हिजबुल्लाहबीच युद्ध चर्कदै गएपछि लेबनानमा रहेका नेपालीले स्वदेश फर्किने इच्छा व्यक्त गर्न थालेका छन् ।
लेबनानमा रहेका केही नेपालीले इजिप्टको कायरोमा रहेको नेपाली दूतावासमा फोन...