डडेल्धुरा जोगबुढाका स्थानीय ज्यानै जोखिममा राखेर भत्ता बुझ्न आउँदै
साउन २७, डडेल्धुरा । प्राकृतिक विपदको दृष्टिले अति संवेदनशील रंगुन नदी । जहाँ बर्सेनि ७/८ जनाको बाढीकै कारण मृत्यु हुने गर्छ ।
हरेक वर्ष वर्षायाममा बाढी आउँदा नदी तर्ने गाउँलेहरु यसको...