साउन २९, काठमाडौँ । लगातार तीन दिनदेखिको अविरल वर्षाका कारण आएको बाढीले ५८ जनाको मृत्यु भएको छ भने ३७ जना वेपत्ता भएका छन् ।
सबैभन्दा बढी सुनसरीमा ८ जनाको मृत्यु भएको...