नुवाकोटमा युवती बेच्न लैजाँदै गर्दा ४ युवा प्रहरी फन्दामा
साउन १२, नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका-१ घ्याङफेदीकी एक युवतीलाई काम लगाइदिन्छु भनेर बिक्री गर्न लैजाँदै गर्दा प्रहरीले चार जना युवकलाई पक्रेको छ ।
घ्याङफेदीकी २४ वर्षकी ती युवतीलाई काठमाडौंमा काममा...