साउन १३, नवलपरासी । नवलपरासीको नारायणी नदीसहित गण्डक क्षेत्र आसपासका स्थानीयवासीमा बाढीको त्रास फैलिएको छ ।
विगत केही दिनदेखिको अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढ्न थालेपछि...