राम नारायण पंडित/साउन ६, सिरहा । सिरहाको मिर्चैयामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।
शुक्रबार रेडियो धड्कन ८९.६ मेगाहर्ज मिर्चैया र मिर्चैया नगरपालिकाको संयुक्त आयोजनामा भएको रक्तदान कार्यक्रममा...