मेलम्ची आयोजना: सिन्धुपाल्चोकका स्थानीयवासीको आफ्नै पीडा

आदित्य दाहाल/जेठ २६, मेलम्ची । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजना काठमाडौँवासीका लागि उत्साहको विषय बने पनि स्थानीयवासीको आफ्नै पीडा छ ।
आयोजनाको हेलम्बु गाउँपालिका–१ अम्बाथान सुरुङ प्रवेशद्वार नजिकैका स्थानीयलाई...