सहकर्मीको गिरफ्तारीको विरोधमा राप्तीको क्रान्तिकारी पत्रकार संगठन
खकेन्द्र केसी
जेठ २८, सल्यान ।
सहकर्मीको गिरफ्तारीको विरोधमा क्रान्तिकारी पत्रकार संगठन राप्तीले विज्ञप्ती निकालेको छ । राप्तीका विभिन्न स्थानबाट पत्रकार गिरफ्तार गरेको विरोधमा रिहाइको माग सहित संगठनले विज्ञप्ती निकालेको...