प्रेम सुनार, असोज–५, गुल्मी । लगातारको वर्षाका कारण पहिरो जाँदा गुल्मीको शान्तिपुर गाविसमा एक व्यक्तिको ज्यान गएको छ । अन्य पाँच जना घाइते भएका छन् । पहिरोमा पुरिएर जुनिया–५ का...