साउन २०, झापा । कनकाई माईमा आज एक व्यक्ति मृत फेला परेका छन् ।
शिवसताक्षी नगरपालिका–३ टोपलाल बस्ती नजिकै मङ्गोलियन समुदायको जस्तो देखिने पुरुषको शव फेला परेको जिल्ला प्रहरी...