सिरिनभ्यालीको १३ औँ बार्षिक उत्सव कार्यक्रम सम्पन्न
सन्तोषकुमार गुप्ता/ माघ २२, भालुवाङ्ग । विजयी प्रतियोगीलाई पुरुस्कार वितरण, दुई सञ्चारकर्मी सम्मानित लालमटियाको सिरिनभ्याली उच्च माध्यमिक विद्यालय मौरीघाटले आफ्नो १३ औँ बार्षिक उत्सवको अवसरमा विविध सांस्कृतिक सहित पुरुस्कार वितरण...