डडेल्धुरा सदरमुकाम क्षेत्रमा होटेल र सवारीसाधनहरुमा बालबालिकाहरुको प्रयोग गरिदैँ
ललित बोहरा/ माघ १९, डडेल्धुरा । डडेल्धुरा सदरमुकाम क्षेत्रका होटेल र सवारीसाधनहरुमा बालकहरुलाई काममा लगाएको पाइएको छ । बिशेष गरि होटेहरुमा १६ बर्ष मुनीका बालबालिकाहरुलाई काममा लगाएको पाइएको हो ।...