नवलपरासीको त्रिवेणीलाई प्रदेश नं. ४ मा राखेकोमा खुसीयाली
र्याली
साउन-२९, नवलपरासी । नवलपरासीका त्रिवेणी सुस्ता गाविसका स्थानीयले त्रिवेणी सुस्ता गाविसलाई प्रदेश नम्बर चारमा राखिएकोमा खुसीयाली र्याली निकालेका छन् । एम्बिसन युवा कल्ब रानीनगरको आयोजनमा उनीहरुले खुसीयाली र्यालीले रानीनगर बजार परिक्रमा...