मूर्ती बिसर्जन भए पनि रौतहट र वीरगञ्जमा कर्फ्यू यथावत
फागुन ८, रौतहट | भारतीय सीमासँग जोडिएको रौतहटको दक्षिणी क्षेत्र ईशनाथ नगरपालिकामा चार दिनको प्रहरीको प्रयासपछि सरस्वतीको मूर्ति विसर्जन गरिए पनि कर्फ्यू भने यथावत रहेको छ। उक्त विषयलाई लिएर सोमबार...