भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम दिने
भदौ १९, भरतपुर | भरतपुर महानगरपालिकाले दुई हजार जना युवालाई निःशुल्क तालिम प्रदान गर्ने भएको छ । चालु आर्थिक वर्ष ०७९र०८० मा महानगरपालिकाले युवाहरूलाई लक्षित गरी दक्ष जनशक्ति उत्पादन र...