साउन ४, बर्दिया | बर्दियाको ठाकुरबाबा नगरपालिकामा शनिबार १० जनामा सङ्क्रमण पुष्टि भएसँगै बर्दियामा कोरोना सङ्क्रमितको सङ्ख्या २२० पुगेको छ । १९२ जना उपचारपछि निको घर फर्किएका छन् । तर...