पीसीआर परीक्षण गर्न २० वटा निजी प्रयोगशाला इच्छुक
जेठ ३०, काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९) को पीसीआर विधिबाट परीक्षणका लागि निजी क्षेत्रका २० प्रयोगशाला र अस्पतालले इच्छा देखाएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाका अनुसार...