वैशाख २१, काठमाडौँ | नेपालमा एकैदिन १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार स्वास्थ्य मन्त्रालयले नियमित पत्रकार सम्मेलनमार्फत् जनाएको जानकारी अनुसार पर्सामा १ जना र बाँकेको नेपालगन्जमा ९...